यमनी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्र साउदी अरबले खसाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
काठमाडौँ, १० कार्तिक । यमनको हुथी विद्रोही समूहले प्रहार गरेको मिसाइल साउदी अरबले आकाशमै ध्वस्त पारिदिएको दाबी गरेको छ।
यमनी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेको क्षेप्यास्त्रलाई साउदी हवाई सेनाले विमानस्थल नजिकको आकाशमाथी निस्तेज पारेको बीबीसीले जनाएको छ।
आकाशमै ध्वस्त पारिएको क्षेप्यास्त्रका केही टुक्रा विमानस्थल आसपास खसेका थिए। यसले विमानस्थलको नियमित हवाई सेवामा कुनै असर नपरेको साउदी अरेबियाले जनाएको छ।
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);