ट्रम्प ११ दिने एसियाली मुलुकको भ्रमणमा निस्किए | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ११ दिने एसियाली मुलुकहरुको भ्रमणमा निस्किएका छन्। ११ दिने भ्रमणका क्रममा उनी जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स जाने बताइएको छ।

उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प भ्रमणमा निस्केका हुन्।

आफ्नो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिनका निम्ति चीनलाई दबाब दिने अपेक्षा गरिएको छ।

ताजा समाचार