प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । 

सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/७८’ पेस गर्ने उल्लेख छ । 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई प्रश्न उठाएर प्रमुख प्रतिपक्षी दल एमालेले जारी अधिवेशनका हरेक बैठकमा नाराबाजी गर्दै आएको छ । 


 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);