सर्वोच्च अदालतको विवाद उत्कर्षमा, प्रधानन्यायाधीशको राजिनामा माग्ने न्यायाधीशहरु दोषि छैनन ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०८३, बुधवार

सर्वोच्च अदालतको विवाद उत्कर्षमा, प्रधानन्यायाधीशको राजिनामा माग्ने न्यायाधीशहरु दोषि छैनन ? (भिडियाेसहित)

काठमाडाैं । प्रधानन्यायधीश चोलेन्द्र सम्शेर जबराको राजीनामा प्रकरण झन झन पेचिलो बन्दै गएको छ। सर्वोच्च अदालतका अधिकांश न्यायधिहरुले अदालतको शुद्धिकरणका लागि जबराले राजीनामा दिनु पर्ने माग गर्दा स्वयम न्यायधिहरु प्रति पनि अनेक प्रश्न तेर्छिएका छन।

के प्रधानन्यायधिश का कदमले मात्र सिंगो न्यायलय यो अबस्थामा पुगेको हो त? होइन भने को ठिकm को गलत भनेर छुटयाउने न्यायधिशहरुको बारेमा गम्भिर ढंगले समिक्षा हुनु पर्ने माग बढेको छ।

Leave a Reply