बाढीले बगाएर जुम्लामा एक महिला बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बाढीले बगाएर जुम्लामा एक महिला बेपत्ता

जुम्ला । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ । नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले भने, ‘बेपत्ता महिलाको खोजतलास भईरहेको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);