प्रि-ओपन सेसनमा ११.१० अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रि-ओपन सेसनमा ११.१० अंकले बढ्यो नेप्से

stock-nepse-market

काठमाडाैँ । बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११ दशमलव १० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११ दशमलव १० अंक बढेर दुई हजर ५२२ दशमलव २० विन्दुमा पुगेको छ । 

अघिल्लो कारोबार दिन अर्थात मंगलबार नेप्से ७७ दशमलव ३३ अंक घटेर दुई हजार ५१० दशमलव ७३ विन्दुमा बन्द भएको थियो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स दुई दशमलव ०६ अंकले बढेको छ।

बुधबार प्रि-ओपन सेसनमा २९ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);