आइतबारको प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले ओरालो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आइतबारको प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले ओरालो

nepse

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ०१ अंकले घटेको छ । यससँगै सूचक दुई हजार ५५६ दशमलव ९५ विन्दुमा अडिएको छ । आजको यस सेसनमा ३० लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबार १७ कम्पनीको पाँच हजार सात सय ८२ कित्ता सेयर कारोबार भएकोमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कम्पनीको सेयर मूल्य घटेको छ । आन्य बाँकी कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);