कपिलधाम र चौवा जोड्ने कजवेमा आएको बाढीले एक जनालाई बगायाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलधाम र चौवा जोड्ने कजवेमा आएको बाढीले एक जनालाई बगायाे

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा पर्ने कपिलधाम र चौवा जोड्ने कजवेमा आएको बाढीले एक जनालाई बगाएको छ ।

बिहिबार दिउँसो अर्घाखाँचीबाट कपिलवस्तु वाणगंगा आउनेक्रममा कजवेमा आएको बाढीले अर्घाखाँची धारापानीका अन्दाजी ४५ वर्षिय पुरुष बेपत्ता भएका हुन् ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय पिपराको टोली उद्धारका लागि गएका थिए । बेपत्ता पुरुषको खोजीकार्य भैरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);