निर्वाचन सकिए लगत्तै एमाले र माओवादीबीच पार्टी एकता हुन्छ : पोखरेल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

निर्वाचन सकिए लगत्तै एमाले र माओवादीबीच पार्टी एकता हुन्छ : पोखरेल

काठमाडौँ, १७ कात्तिक । एमाले महासचिव ईश्वर पोखरेलले निर्वाचन सकिए लगत्तै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने उद्घोष गरेका छन् ।

एमाले निर्वाचन क्षेत्र नम्बर ५ टोखा नगरपालिका वडा नम्बर २ र ३ को संयुक्त कार्यकर्ता भेला कार्यक्रमा बोल्दै उनले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको बताए ।

वाम गठबन्धनले मंसिरमा हुने निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने उनले जिकिर गरे । पोखरेल प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);