लिने र दिने कुरा गरे पार्टी एकता हुँदैन : ईश्वर पोख्रेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लिने र दिने कुरा गरे पार्टी एकता हुँदैन : ईश्वर पोख्रेल (भिडियोसहित)

र्इश्वर पोख्रेल

काठमाडाैं, २९ माघ । संसदीय निर्वाचनमा एमाले र माओवादीकेन्द्र एउटै घोषणापत्र लिएर जनतासामु गएका थिए । यति मात्र नभएर निर्वाचन पछि पार्टी एकता गर्ने मुल उद्देश्य लिएर दुइ पार्टीबीच वाम गठबन्धन भएको थियो । निर्वाचन पछि पार्टी एकता गर्ने भनेका एमाले र माओवादीबीच अहिलेसम्म पार्टी एकता भएको छैन । पार्टी एकतामा किन ढिलाई भएको छ ? कहिलेसम्म होला पार्टी एकता ? पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका एमालेका महासचिव ईश्वर पोखरेलसँग माउन्टेन टेलिभिजनकी मञ्जु कार्कीले गरेको ‘खरो प्रश्न’ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);