ललितपुर १ बाट पूर्व डिआईजी नवराज सिलवालको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

ललितपुर १ बाट पूर्व डिआईजी नवराज सिलवालको उम्मेदवारी

काठमाडौं, १६ कात्तिक । एमाले प्रवेश गर्नु भएका पूर्व डिआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी दिएका छन् ।

पूर्व डिआईजी सिलवालले विहिबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय, ललितपुर पुगेर प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी दिएका हुन् ।

त्यसक्रममा उनले मुलुकलाई समृद्ध बनाउने अभिभारा पूरा गर्न आफूले एमालेबाट उम्मेदवार दिएको बताए । पूर्व डिआइजी सिलवालले जनताले आफूमाथि न्याय गर्दै आएको र निर्वाचनमा पनि विजयी बनाएर न्याय गर्ने विश्वास व्यक्त गरे । पूर्व डिआईजी सिलवालले आफूले नेपाल प्रहरीमा रहेर पनि जनता र राष्ट्रको सेवा गरेको स्मरण गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);