पुर्व डिआईजी सिलवाललाई ओलीले टिका लगाएर भित्र्याए एमालेमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, २० असोज । पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।

आफुलाई राजनीतिले सिकार बनाएको भन्दै थप सिकार हुनु नपरोस् भनेर पार्टी प्रवेश गरेको उनको भनाई थियो ।

झण्डै ३० वर्ष प्रहरी सेवामा बिताएर राजीनामा दिएका सिलवालले राजनीति हस्तक्षेपमुक्त हुन एमाले प्रवेश गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);