इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित

काठमाडौं । एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी  क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेकाे छ ।

त्रिभुवन विश्व jlद्यालयको क्रिकेट मैदान  हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीचको  पहिलो खेल jर्षाका कारण सुरु हुन सकेको छैन । 

साढे ९ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण अझै टस भएको छैन ।

आज दिउँसो साढे १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज आमनेसामने हुने छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);