राइनास कांग्रेसको स्थगित निर्वाचन भोली | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राइनास कांग्रेसको स्थगित निर्वाचन भोली

लमजुङ । कांग्रेसको १४औं महाधिवेशन अन्तरर्गत ९ असोजमा स्थगित राइनास नगरपालिकाको निर्वाचन शनिबार हुने भएको छ । पालिका अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भएपछि मतदान स्थगित भएको थियो ।

मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएको थियो । कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले नियतवश नभइ छपाइमा गल्ती भएकाले अधिवेशन स्थगित हुन पुगेको बताए । लमजुङको आठ स्थानीय तहमध्ये चार गाउँपालिकामा सहमतिका आधारमा र तीन नगरपालिकामा निर्वाचनको माध्यमबाट कांग्रेस नेतृत्व चयन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);