एमाले विधान महाधिवेशन : ओली स्कर्टिङमा जाँदै, मञ्चमा सुरु भयो नाचगान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले विधान महाधिवेशन : ओली स्कर्टिङमा जाँदै, मञ्चमा सुरु भयो नाचगान

काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन हुन लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरूले स्कर्टिङ गरेर महाधिवेशनस्थल लैजाने कार्यक्रम छ । ओली नपुग्दै महाधिवेशनस्थलमा भने नाचगान सुरु भइसकेको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध कलाकारहरूले नाचगान गरिरहेका छन् ।  

पार्टी विभावन लगत्तै एमालेले विधान महाधिवेशनको आयोजना गरेको हो । १५–१७ असोजसम्म विधान महाधिवेशन हुनेछ । एमालेले आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्दै छ । 

थप तस्बिर ग्यालरीमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);