नेताहरुले राजनीतिलाई पेशा बनाउँदा मुलुक र जनताको जीवनस्तर धेरै पछाडि धकेलियो । मुलुकमा समृद्धिका कुरा मात्र भए, त्यसका लागि काम गर्ने नेतृत्व भएन । गरिब झन गरिब हुदै गए भने धनी थप धनी हुदै जाने अबस्था छ । नेतृत्वले जनताको भान्सा महंगो भएको महुसुस गर्न सकेन । राजनीति र जनता एक अर्कासँग जोडिन सकेनन् । मुलुकमा केवल कोरा राजनीतिका कुरा मात्र भइरहेका छन् । यो श्रृखला कहिलेसम्म रहन्छ ? यीनै विषयमा माउण्टेन टेलिभिजन एचडिका लागी मञ्जु कार्कीले अर्थविद् प्रा.डा.अच्युत वाग्लेसँग गरेको कुराकानी ।
सत्तामा जान दलालयन्त्र प्रयोग भयो, फेरि पनि जनताले केहि पाउनेवाला छैनन्
ताजा समाचार
२४ घण्टामा २० विपद्का घटनाः २२ लाख बढीको क्षति
१९ घन्टा अघि




