आगामी महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नीति र नेतृत्व आउँछ : नेता निधि (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आगामी महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नीति र नेतृत्व आउँछ : नेता निधि (भिडियाेसहित)

काठमाडौं । यतिखेर दलहरु अधिवेशन तथा महाधिवेशनमा तयारीमा छन् । नपाली काँग्रेसको वडा अधिवेशन धमाधम भैरहेको छ ।

नेकपा एमालेले विधान अधिवेशन घोषणा गरिसकेको छ । नेकपा माओवादी केन्द्रले पनि अधिवेशनको तयारी गरिरहेको छ । दलहरु संविधानत समयमा अधिवेशन गरेनन् भने अवैधानिक हुन्छन् ।

नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएपनि यो फलामको चिउरा जस्तो भएको छ । वडा अधिवेशन देखि केन्द्रिय अधिवेशन सम्ममा लगभग ३ महिना लाग्ने देखिएको छ । उम्मेदवारहरु आफ्नो कार्यक्षेत्रमा खटिएका छन् ।

नेपाली काँग्रेसको आशन्न १४ औं महाधिवेशनका सभापतिका उम्मेदवार नेपाली काँग्रेसका नेता विमलेन्ध्र निधि सँग माउन्टेन टेलिभिजन एचडिका लागि तीर्थ कोईरालाले गरेको कुराकानी ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);