खड्का बने परराष्ट्र मन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खड्का बने परराष्ट्र मन्त्री

काठमाडौं । काँग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई आज मन्त्री पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । खड्काले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएका छन् ।

परराष्ट्रमन्त्री खड्का आजै राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);