देशमा सरकार छ कि छैन? सरकार भएको महशुस कहिले हुन्छ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

देशमा सरकार छ कि छैन? सरकार भएको महशुस कहिले हुन्छ? (भिडियाेसहित)

काठमाडाैं । सरकार गठन भएको साढे दुई महिनामा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । सत्तारुढ गठबन्धनभित्र नै राजनीतिक असमजदारी बढ्दै गएको छ ।

संसदभित्रको रमिताले जग हसाइ रहेको छ । यस्तो अबस्थामा कहि देउवाले देशलाई नै असफल तुल्याउने त होइनन भन्ने चिन्ता समेत बढेको छ । शासकहरुले नै वैदेशिक हस्तक्षेप लाई मलजल गरिरहदा, देशका समग्र संरचना भद्रगोल अबस्थामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);