कार्यालयमा हुने बिचौंलीया र सेवाग्राहीले पाउने सास्तीको अन्त्य गर्न फाईल ट्रायाकिङ्ग प्रकृया सुरू (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कार्यालयमा हुने बिचौंलीया र सेवाग्राहीले पाउने सास्तीको अन्त्य गर्न फाईल ट्रायाकिङ्ग प्रकृया सुरू (भिडियाेसहित)

रुपन्देही । कार्यालयमा हुने बिचौंलीया र सेवाग्राहीले पाउने सास्तीको अन्त्य गर्न नापी कार्यालय रुपन्देहीले नयाँ प्रणालीको विकास गरेको छ ।

फाईल ट्रायाकिङ्ग नाम गरिएको उक्त प्रकृयाबाट सेवाग्राहीले सहज रुपमा नापी कार्यालयको सेवा पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);