कांग्रेस संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

nepali congress flag

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बैठकमा बुधबारदेखि सुरु हुने संसद अधिवेशनमा प्रस्तुत हुने विषय र त्यसको रणनीतिका बारेमा छलफल हुने बताइएको छ ।

संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने, छलफल गर्ने र आगामी रणनीतिका बिषयमासमेत छलफल हुने कांग्रेसले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);