संसद अधिवेशनको तयारीका लागि एमालेले बोलायो संसदीय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संसद अधिवेशनको तयारीका लागि एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सरकारद्धारा बुधबारका लागि संसद् अधिवेशन आह्वान भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);