बाँके राष्ट्रिय निकुन्जले पर्यटकिय गतिविधी बढाउन सकेन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

बाँके राष्ट्रिय निकुन्जले पर्यटकिय गतिविधी बढाउन सकेन (भिडियाेसहित)

बाँके । बाँके राष्ट्रिय निकुन्ज स्थापना भएको एक दशक भन्दा बढी भईसकेको छ ।

निकुन्जले पर्यावरण र वन्यजन्तु संरक्षणमा उल्लेखनीय काम गरेपनि पर्यटकिय गतिविधी भने बढाउन सकेको छैन ।

Leave a Reply

ताजा समाचार