नेकपा एसमा खुलेका बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

नेकपा एसमा खुलेका बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका लागि मंगलबार सनाखत गरेका उनले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् ।

उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);