मन्त्री पदले पनि रोकेन बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनाललाई, लागे एकीकृत समाजवादीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मन्त्री पदले पनि रोकेन बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनाललाई, लागे एकीकृत समाजवादीमा

काठमाडौं । एमाले बाट बागमती प्रदेशका सामाजिक विकास मन्त्री बनेका कृष्ण खनालले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् । तर, उनले निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

योसँगै एकीकृत समाजवादीको पक्षमा सनाखन गर्ने एमाले सांसदहरूको संख्या १२ पुगेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);