आफ्ना नेतालाई माधव नेपालको हौसला : एकीकृत समाजवादी स्थापित हुन्छ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आफ्ना नेतालाई माधव नेपालको हौसला : एकीकृत समाजवादी स्थापित हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष मावधकुमार नेपालले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन् ।

पार्टी गठन पछि आइतबार पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्ना नेताहरुलाई हौसला प्रदान गर्दै आफूहरुको पार्टी पनि स्थापित हुने दाबी गरेका हुन् ।

नयाँ पार्टीहरु नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको भन्दै नेपालले पुष्पलाल श्रेष्ठदेखि तुल्सीलालसम्मको क्रान्तिकारी र विद्रोहीचेत बोकेर गठन भएको समाजवादी पनि स्थापित हुने दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);