राष्ट्रपतिद्वारा प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रपतिद्वारा प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपतिले भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

शर्मालाई नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);