नलगाडबाट हतियारसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

नलगाडबाट हतियारसहित एक जना पक्राउ

जाजरकोट । नलगाड नगरपालिकामा एक सातामै हतियारसहित एक पक्राउ परेका छन् । 

बिहीबार राति नलगाड नगरपालिका-१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको डिएसपी मधुकुमार थापाले जानकारी दिए ।   

इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको हो । 

१५ थान गोलीसमेत फेला परेको प्रहरीको भनाइ छ । चार दिन अघि मात्र नलगाड नगरपालिका-८ मैदे र कुसेनीबाट दई जनालाई पक्राउ गरिएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);