बर्दियामा करेन्ट लागेर एककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बर्दियामा करेन्ट लागेर एककाे मृत्यु

बर्दिया । गेरुवा गाउँपालिका(२ पाताभार बस्ने अनिल थारुको छोरा ६ वर्षीय दिपेन थारुको मंलगबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

घरबाट करिब ६ सय मिटर टाढा सडकमा विद्युतको चुडिएको तारमा छुदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);