पाल्पामा अदुवा खेती पुन: व्यवसायीक खेतीको रुपमा सुरुवात (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाल्पामा अदुवा खेती पुन: व्यवसायीक खेतीको रुपमा सुरुवात (भिडियाेसहित)

पाल्पा । एक दशक अगााडीसम्म पाल्पामा मुख्य नदगे वालीको रुपमा स्थापित अदुवा खेती पुन व्यबसायिक खेतीको रुपमा शुरुवात गरिएको छ ।

कृषि ज्ञान केन्द्रको व्लक कार्यक्रम अन्तरगत कृषकहरुलाई आर्थिक तथा प्राविधिक रुपमा सहयोग गरेपछि अदुवा खेतीको पुन व्यबसायिक रुपमा उत्पादन शुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);