हैटीमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेकाे संख्या २ हजार नजिक पुग्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हैटीमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेकाे संख्या २ हजार नजिक पुग्याे

हैटीमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूकाे संख्या एक हजार ९ सय ४१ पुगेकाे छ भने ६ हजार ९ सय मानिस घाइते भएका छन् ।

क्यारेबियन मुलुक हैटीमा गत आइतबार ७.२ रेक्टर स्केलको भुकम्प गएको थियो जसका कारण हजारौँ घर तथा भवनहरु भत्किएका थिए।

भूकम्पमा परी ८४ हजार घर भत्किएका छन् भने ६० हजार मानिस विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);