मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुर । ललितपुर महानगरपालिका-९ बालकुमारी पुलस्थित सडकमा प्रदेश २ को ०२७ प ३४५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालककाे मृत्यु भएको छ ।

काठमाडौं धुम्बाराही बस्ने मकवानपुर हेटौंडा घर भएका २३ वर्षीय बिकेश श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);