प्रवेशपत्रका आधारमा विद्यार्थीहरुले पनि खोप लगाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

प्रवेशपत्रका आधारमा विद्यार्थीहरुले पनि खोप लगाउँदै

काठमाडौं । परीक्षामा सहभागी हुने विदार्थीहरुले प्रवेश पत्रका आधार खोप लगाउन थालेका छन् । प्रवेश पत्रका आधारमा विद्यार्थीहरुले शुक्रबारबाट अस्ट्राजेनेका खोप दिइन थालेको हो ।

संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीको सयमा परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्न दबाव दिएपछि सरकारले गएको बुधबार परीक्षमा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिने निर्णय गरेको थियो ।

प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका सिभिल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल लगायतका अस्पतालबाट विद्यार्थीहरुले खोप लगाईरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);