भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार भन्दा बढी संक्रमणमुक्त

जेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार १ सय २० मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ५ सय ८५ सहित कुल चार लाख ३० हजार २ सय ५४ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार २ सय ९५ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १३ लाख २ हजार ३ सय ४५ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ८५ हजार २ सय २७ रहेको छ ।

भारत सरकारले हालसम्म ५२ करोड ९५ लाख ८२ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);