ओलीले गुटको शासन चलाएर पार्टी फुटाउन बाध्य हुन्छौं : नेता आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ओलीले गुटको शासन चलाएर पार्टी फुटाउन बाध्य हुन्छौं : नेता आचार्य

काठमाडाैं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली गुटबाट फागुन २८ देखि आज सम्म भएका निर्णयहरु सबै खारेज हुनु पर्ने नेकपा एमालेका नेता भिम आचार्यले बताएको छ । बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै नेता आचार्यले अहिलेको विधान संशोधन प्रस्ताव प्रतिगामि भएको बताएको हो ।

विधान संशोधन प्रस्ताव एकलौटि भएको उनको आरोप छ । केपी शर्मा ओलीले गुटको शासन चलाएर जेठ २ को अवस्था आएमा पार्टि फुटाउन बाध्य हुनुपर्ने उनको भनाई छ । नेता आचार्यसंगको पूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजेमाउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्यमा हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);