काठमाडौं आइपुग्यो भुटानले दिएको अष्ट्राजेनेका खोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं आइपुग्यो भुटानले दिएको अष्ट्राजेनेका खोप

काठमाडौं । भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ।

खोप बोकेर आएको भुटानको डु«कएयरको विमान शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेको हो । भुटानले आफ्ना खोप लगाउन योग्य नागरिकहरुलाई लगाएर बाँकी रहेको खोप नेपाललाई दिएको हो ।

भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो। भुटानले खोप लगाउन योग्य आफ्ना सबै नागरिकलाई खोप लगाईसकेको दाबी गर्दै आएको छ ।

भुटानबाट आज आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको दोश्रो डोज नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);