एन्फाका प्रवक्ता राईले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एन्फाका प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले राजीनामा दिएका छन् ।

प्रवक्ता राईले सोमबार सातदोबाटोस्थित एन्फाको मुख्यालयमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा दिएका हुन् ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्माताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन लागेको भन्ने घोषणा गरेपछि एन्फा यति बेला विवादमा छ । विवाद कै बीच प्रवक्ता राईले राजीनामा दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);