खोटाङ । खोटाङमा परम्परागत कृषि खेती प्रणालीलाई आधुनिकिकरण गर्न प्रविधिको प्रयोग थालिएको छ ।
किसानको खेतबारीसम्म पुगेर बाँझो जमिन जोत्न, बाली काट्न अपरेटरसहित यान्त्रीकरण प्रविधिको सुरुवात गरिएको हो ।