बागलुङ । नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय रूपमै अस्तब्यस्त बनिरहेको बेला बागलुङ सदरमुकाममा रहेको एमाले नेता मदन भण्डारी र जीबराज आश्रितको नाममा दुई दशक अघि बनेको मदन आश्रित स्मृति पार्क यतिबेला अलपत्र परेको छ ।
पार्क अलपत्र हुँदा स्थानियको व्यासायीकतामा असर परेको छ भने पर्यटकको आर्कषण घटेको छ ।