सिन्धुपाल्चोकमा करेन्ट लागेर एककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सिन्धुपाल्चोकमा करेन्ट लागेर एककाे मृत्यु

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका १० खाल्टे बस्ने कामी भन्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित जंगलमा घाँस काट्न गएकोमा घरबाट करिब १ सय मिटर टाढा सडक छेउमा बिजुलीको पोल भाँची भुईमा लत्रिएको तारमा टेक्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);