अविरल वर्षाले बागलुङ बजारको कम्पुटोलमा जमिन चिरा परेपछि स्थानीय त्रासमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अविरल वर्षाले बागलुङ बजारको कम्पुटोलमा जमिन चिरा परेपछि स्थानीय त्रासमा (भिडियाेसहित)

बागलुङ । अविरल वर्षासंगै पहिरो जान थालेपछि बागलुङ बजारको पश्चिम तर्फको कम्पुटोलका एक दर्जन बढी घर जोखिममा परेका छन् ।

पहिरोले जमिन भासिन थालेपछि बागलुङ नगरपालिका वडा नम्वर ३ को कम्पुटोल तथा पुरानो बजार क्षेत्र जोखिमा परेको हो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);