आगलागीबाट धनमाल जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

आगलागीबाट धनमाल जलेर नष्ट

aago

धनकुटा धनकुटा नगरपालिका-६ नगरपालिका ढाट छेउस्थित गोरे भन्ने कमल राईको घरमा मंगलबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीयबासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply