गुल्मीमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गुल्मीमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

jeep accident

गुल्मी । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु र ६ जना घाइते भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरको जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिए ।

जीपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन । अरुको पनि मृत्यु भएको हुन सक्ने अनुमान छ । जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे बुझिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);