कास्कीमा जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कास्कीमा जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

कास्की । १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जाहेरीको आधारमा प्रहरीले एक व्यक्तिलाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं २५ नयाँगाउँ स्थायी घर भइ हाल पोखरा पोखरा महानगरपालिका (२५ हेमजा बस्दै आएका ३२ वर्षीय हर्क बहादुर बि।क रहेका छन् ।

पक्राउ परेका बिक विरुद्ध करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्कीका प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);