पाल्पाको घर घरमा खानेपानीको सुविधा, ८ सय जनता प्रत्यक्ष लाभान्वित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाल्पाको घर घरमा खानेपानीको सुविधा, ८ सय जनता प्रत्यक्ष लाभान्वित (भिडियाेसहित)

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ५ र ६ को टेक्रेस्थित गाउँका घरमा घरमा खानेपानीको सुविधा पुगेपछि स्थानीय निकै खुसी भएका छन् ।

एक गाग्री पानीकालागी घण्टौ समय लाग्ने गाउँमा सबैका घरघरमा सफा खानेपानीको सुविधा पुगेपछि उनिहरु खुसी भएका हुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);