गुल्मीमा नरोपिकन नै एकै जनाको बारीमा ४० देखी ६० मुरीसम्म आलु फल्यो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गुल्मीमा नरोपिकन नै एकै जनाको बारीमा ४० देखी ६० मुरीसम्म आलु फल्यो (भिडियाेसहित)

गुल्मी । कृषि उपजबाट आम्दानी लिन धेरै मेहनत तथा कडा परिश्रम गर्नु पर्ने हुन्छ । तर कतिपय स्थानमा थोरै मेहनत गरे पनि प्रशस्त मात्रमा उत्पादन हुने कृषि उपजहरु पनि रहेका छन् ।

सुन्दा अच्चम र अनौठो लाग्ने गरी गुल्मीको मालिका गाउँपालिकाका किसानले वर्षौदेखी बारीमा आलु नरोपीकन पुरानै शैली तथा पुरानै बिउ विजनबाट मुरीका मुरी आलु फलाई रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);