नेकपा एमाले पार्टी एक बन्नु आवश्यक : नेता गोकर्ण विष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नेकपा एमाले पार्टी एक बन्नु आवश्यक : नेता गोकर्ण विष्ट

काठमनडाैं । नेकपा एमाले पार्टी विभाजनको अवस्थामा गईरहेको अवस्थामा नेकपा एमालेका नेता गोकर्ण विष्टले भने पार्टी एक बन्नु आवश्यक रहेको बताएका छन ।

बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै नेता विष्टले केपी शर्मा ओली, माधवकुमार नेपाल लगायतका नेताहरुले आ आफ्ना छाता लिएर बसेको र पार्टी भित्र असन्तुष्ट रहेका तथा उनिहरुको पछि लागेमा आफ्नो स्वार्थ पुरा हुन्छ भन्ने चाहना राख्ने कार्यकर्ताहरु उनिहरुको छाता मुनी ओत लाग्न जाने गरेको बताए ।

उनले दुवै नेताको छाता मुनी रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुलार्य नेकपा एमालेको एउटै छाता मुनी राख्न चाहेको बताए । नेता श्रेष्ठसँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजे माउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्यमा हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);