रामेछापमा करेन्ट लागेर एककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८३, मंगलबार

रामेछापमा करेन्ट लागेर एककाे मृत्यु

रामेछाप । मन्थली नगरपालिका ८ गाईखुरास्थित शेक समिर आलामको एसके मोटर वर्कशपमा काम गर्ने क्रममा करेन्ट लागेर सोही वर्कशपमा काम गर्ने भारत मोतिहारी बिश्रामपुर घर भएका १८ वर्षीय अर्सद आलमको मंगलबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply