कोभिडले खेलकुद गतिविधि ठप्प, भौतिक संरचना पनि प्रयोगमा आउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं । कोरोनाले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुद संरचना प्रयोगमा आउन सकेका छैनन् । दुई वर्ष देखी सिमितमात्र खेलकुद गतिविधि हुँदा केही संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही संरचना कोरोना महामारी फैलिएसँगैै थलिएका छन् ।

यता नेपाली खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफू मातहतमा रहेका संरचना धेरै स्थानमा व्यवस्थित भएको दावी गरेको छ ।

खेलकुद गतिविधिलाई चलायमान बनाउने संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) ले देशै भर रहेका आफू मातहतका पूर्वाधार व्यवस्थित भएको बताएको छ ।

सबै ठाँउका पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको र केही ठाउमा व्यवस्थितगर्न बाँकी रहेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए । उनले खेलकुद परिषद पनि छिट्टै नयाँ संरचनामा जाने पनि बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);