भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ९३ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ३ सय ७४ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख १४ हजार ४ सय ८२ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा चार लाख ६ हजार १ सय ३० सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४५ हजार २ सय ५४ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ३ लाख ५३ हजार ७ सय १० पुगेको छ ।

भारतमा हालसम्म ४१ करोड १८ लाख ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);